शनिबार, जेठ २३, २०८३

बिग मार्टमा आगलागी, १० करोडको क्षति अनुमान

 |  आइतबार, असोज २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०
National life
Shivam cement

जनकपुरस्थित बिग मार्टमा आगलागी भएको छ। जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा शनिबार राति ११ बजे आगो लागेको हो।

जनकपुर उपमहानगरपालिका लगायत आसपासको पालिकाका वारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा बिहानमात्र आगलागी नियन्त्रणमा आएको थियो।

आगलागीबाट मार्टमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ। सञ्चालक रामबाबु रायका अनुसार मार्टको सामान र घरमा गरेर करिब १० करोडको क्षति भएको छ। 
 

प्रकाशित: Oct 08, 2023| 08:37 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्