शनिबार, जेठ २३, २०८३

सैनिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०
National life
Shivam cement

नेपाली सेनाको ट्रकको ठक्करबाट काठमाडौँमा एक स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१३ ताहचल घर भएकी आकृति शर्मा रहेको प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न प.३०१–००१ ग ३७०५ नम्बरको ट्रक चालक नेपाली सेनाका हवल्दार मोहम्मद नुर रयानदेबानलाई नियन्त्रणमा लिइएको छ।

उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 05, 2023| 21:36 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्