शनिबार, जेठ २३, २०८३

मदिरा विरोधी अभियान चलाउँदा यादवको ज्यान गयो

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

भारतको बिहारमा मदिरा विरोधी अभियान चलाइरहेका एक जनाको ज्यान गएको छ। मुजफ्फरपुर जिल्लाको रामपुर जयपाल गाउँका जितेन्द्र यादवले ज्यान गुमाउनु परेको हो।

National life

भीडले प्रहरीका गाडीहरुमा आगो लगाइदिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार जितेन्द्र भाग्ने क्रममा पोखरीमा हामफालेका थिए। उनको त्यहीँ मृत्यु भएको हो।

भारतमा सन् २०१६ देखि मदिरा प्रतिबन्ध छ तर लुकीछिपी यसको बिक्री र सेवन हुने गरेको छ।

 

प्रकाशित: Oct 05, 2023| 13:38 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्