शनिबार, जेठ २३, २०८३

भक्तपुरको सृजनानगरमा नवजात शिशु मृत फेला

 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०
National life
Shivam cement

भक्तपुरमा नवजात शिशु मृत फेला परेका छन्। आज बिहान भक्तपुर नगरपालिका-१ सृजनानगरस्थित यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोला किनारमा सालनालसहित नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनका अनुसार शिशु अन्दाजी २-३ दिनको हो। खोला किनारमा शिशु घोप्टो परी मृत अवस्थामा फेला परेको खबरपछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: Oct 03, 2023| 16:34 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्