शनिबार, जेठ २३, २०८३

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा

पालले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा १९ जेठमा आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन्। 
 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्।

National life

पालले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा १९ जेठमा आफूमाथि यौन यौन दुर्व्यवहार गरेको भन्दै महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन्।

प्रहरीले त्यसपछि उजुरी छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनाएको थियो।

समितिको छानबिनमा सहकर्मी महिलामाथि यौन यौन दुर्व्यवहार गरेको प्रमाण देखिएकाले बर्खास्त गर्न सिफारिस गरेपछि पालले राजीनामा दिएका हुन्। यसअघि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो।

प्रकाशित: Oct 02, 2023| 14:32 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्