शनिबार, जेठ २३, २०८३

गौशालामा गोली चल्यो, आक्रमणकारी पेस्तोल छाडेर फरार

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०
National life
Shivam cement

काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। आज बिहान करिब साढे ११ बजे गोली चलेको हो।

गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको र उनको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्ति चक्कु र कटुवा पेस्तोल छाडेर फरार भएको प्रहरीले बताएको छ। प्रहरीले फरार भएका व्यक्ति खोजी गर्न थालेको छ। 

प्रकाशित: Oct 02, 2023| 12:18 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्