सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि पोखरा उडेका जहाज काठमाडौं फर्किए

विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि पोखरा उडेका जहाज काठमाडौं फर्किए

 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

आन बिहान पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि त्रिभुवन विमानस्थलबाट उडेका विमान काठमाडौं नै फर्किएका हुन्।

यती एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केका छन्।

प्रकाशित: Oct 02, 2023| 08:45 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्