आइतबार, वैशाख २८, २०८२

सुन तस्करी छानबिन गर्न पूर्व न्यायाधीश संयोजकत्वको समिति

 |  आइतबार, असोज १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

vianetvianet
triton college
National life insurance

सुन तस्करी प्रकरणको छानबिन समिति बनाउन सरकार र प्रतिपक्षी दलबीच सहमति जुटेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीचको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोग आजै गठन गर्ने सहमति बनेको हो। समिति तीन सदस्यीय हुने र कार्य अवधि तीन महिनाको हुनेछ।

जाँचबुझ आयोग उच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा बनाउने सहमति भएको छ। रास्वपाले भने मूल्यवृद्धिको विरोधमा बैठक बहिष्कार गरेको थियो।

प्रकाशित: Oct 01, 2023| 11:57 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्