आइतबार, वैशाख २८, २०८२

अनियन्त्रित जिप सय मिटर तल खस्दा ९ जना घाइते

 |  आइतबार, असोज १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

vianetvianet
triton college
National life insurance

सुर्खेतमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। शनिबार राति ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका-४ लाँदे नजिक जिप दुर्घटना भएको हो। 

वीरेन्द्रनगरदेखि चिङ्गाड गाउँपालिका-२ रानिवास जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका ४ जनाको अवस्था गम्भीर छ।

जिप अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 01, 2023| 05:47 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्