आइतबार, जेठ २५, २०८२

आन्दोलित चिकित्सकसँग ६ बुँदे सहमति

 |  शनिबार, असोज १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

vianetvianet

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा शनिबार गृह मन्त्रालयमा भएको वार्तापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच सहमति भएको हो। 

सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता हुने भएका छन्। गृहमन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू र आन्दोलन चिकित्सकहरूका प्रतिनिधिबीच सहमतिपत्रमा हस्ताक्षर भएको बताए। उनले सरकार र स्वास्थ्यकर्मीबीच भएको सम्झौता कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएको बताए। 

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको संयोजक डा. शेषराज घिमिरेले सरकारसँग सम्झौता भएसँगै आन्दोलनका कार्यक्रम अन्त्य गरिने बताए। सम्झौतापत्रमा डा. घिमिरे र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका निमित्त सचिव डा. दीपेन्द्र रमण सिंहले हस्ताक्षर गरेका छन्। 

यस्तो छ सहमति

National life insurance

प्रकाशित: Sep 30, 2023| 21:42 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बाढीको डरले घर छाड्दै

बाढीको डरले घर छाड्दै

तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।