सोमबार, भदौ २९, २०८३

आफ्नै देश फर्की आएँ ...

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शनिबार  छेन्दुबाट नेपाल फर्किने क्रममा अभिवादन गर्दै। उनलाई सिचुवान प्रान्तका उपगभर्नर याङ चिनफिङ , नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, बेइजिङ र सिचुवानका विदेश मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुले छेन्दु विमानस्थलमा  बिदाई गरेका थिए। तस्बिरः  प्रदीपराज वन्त/रासस

 

प्रकाशित: Oct 01, 2023| 05:44 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्