आइतबार, वैशाख २८, २०८२

बालकको मृत्यु भएपछि स्कुल तोडफोड

 |  आइतबार, असोज १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

vianetvianet
triton college
National life insurance

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ बर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएपछि आक्रोशित आफन्तले स्कुल तोडफोड गरेपछिको अवस्था । आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । तस्बिरः सुरेश आचार्य/रासस

 

प्रकाशित: Oct 01, 2023| 05:50 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्