सुर्खेतमा शनिबार बिहान मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि रत्न राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै आफन्त । रत्न राजमार्गको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो । तस्बिरः सुरेश आचार्य/रासस
प्रकाशित: Oct 01, 2023| 05:30 आइतबार, असोज १४, २०८०