सोमबार, भदौ २९, २०८३

झाडीले छोप्यो गाडी

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

जिल्ला समन्वय समिति तनहुँले व्यास नगरपालिका–३ मा निर्माण गरेको आवास गृह प्रांगणमा बेवारिसे अवस्थामा रहेको सवारी साधन । उक्त सवारी साधन केही वर्षदेखि बिग्रिएर थन्किएको छ भने झाडीले छोपिएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस

 

प्रकाशित: Oct 01, 2023| 05:15 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्