आइतबार, मंसिर २८, २०८२

दिल्लीको विशाल तरकारी बजारमा भीषण आगलागी

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

National life
Laxmi sunrise bank
kumari

भारतको नयाँ दिल्लीस्थित तरकारी बजारमा शुक्रबार साँझ भीषण आगलागी भएको छ। एसियाकै सबैभन्दा ठूलो मानिने यो तरकारी बजारमा भएको आगलागीको भिडियो सार्वजनिक भएको छ, जसमा धेरै पसल जलेको देख्न सकिन्छ।

समाचार एजेन्सी एएनआईका अनुसार आगलागीमा हालसम्म कुनै मानवीय क्षति नभएको सुरक्षा अधिकारीहरुले बताएका छन्। आगलागी र त्यसपछिको अवस्था नियन्त्रणमा लिन उद्धारकर्मीहरू निरन्तर खटिरहेका छन्।

प्रकाशित: Sep 29, 2023| 21:15 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्