आइतबार, जेठ २४, २०८३

गौशालाको होटलमा भारतीय पर्यटक मृत फेला

 |  बिहीबार, असोज ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०
National life
Shivam cement

काठमाडौंको गौशालास्थित पशुपति प्लाजा होटलमा भारतीय पर्यटक मृत अवस्थामा भेटिएका छन्। आन्ध्र प्रदेश घर भएका ६३ वर्षीय तेलारी मुन कृष्टेना नाइडो मृत फेला परेका हुन्।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।

 

प्रकाशित: Sep 28, 2023| 15:31 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्