आइतबार, जेठ २४, २०८३

अट्‍चालीस वर्षदेखि आरनमा

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०
National life
Shivam cement

स्याङ्जाको गल्याङ नगरपालिका–७ भट्टीडाँडा निवासी ६१ वर्षीय सुकबहादुर विश्वकर्मा आरनको काम गर्दै। ४८ वर्ष देखि आरन पेशा अँगाल्दै आएका विश्वकर्माले गल्याङ बजारस्थित तल्लो गल्याङ जाने घुम्टिमा ए.एम.सी कृषि औजार निर्माण उद्योगको नाममा आरन व्यावसाय  सञ्चालन गर्दै आएका छन्। तस्बिरः  नारायण विक/रासस

 

प्रकाशित: Sep 24, 2023| 06:14 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुग्ने हैन त पुनहिल ?

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।

सीपले बदलेको जिन्दगी

चौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छन्। उनीसँगै नरेठाँटीका सात जना महिला यही...