काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ स्थित गागलफेदिको कागेश्वरी धाममा भाद्र कागे अष्टमीमा कागको प्रतिमा वरिपरि श्रृंगारिएको कागेश्वरी धाम। तस्बिर : हरिराम भेटुवाल/रासस