मंगलबार, फागुन २६, २०८२

आन्दोलनरत शिक्षकसँगको वार्ता टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

सिंहदरबारमा शिक्षकका जायज माग सम्बोधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको हो।
 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं–कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकसँगको वार्तालाई सकेसम्म आजै टुंगोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिएका छन्।

कार्यवाहक प्रधानमन्त्री खड्काले रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मा, मुख्यसचिव वैकुण्ठ अर्याल र विभागीय सचिवहरुसँग छलफल गरेका थिए।

शिक्षकका जायज माग सम्बोधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको हो।

प्रकाशित: Sep 22, 2023| 12:57 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्