आइतबार, जेठ २४, २०८३

काठमाडौंको महाराजगन्ज चोकमा शंकास्पद वस्तु फेला

 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०
National life
Shivam cement

काठमाडौं- काठमाडौंको महाराजगन्ज चोकस्थित अमेरिकी दूतावास नजिकै शंकास्पद वस्तु फेला परेको छ।

महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो। 

बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगिसकेको बताइएको छ। 

प्रकाशित: Sep 19, 2023| 20:36 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्