आइतबार, जेठ २४, २०८३

६७० कैदीको बाँकी सजाय मिनाहा

 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०
National life
Shivam cement

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदको सजाय माफी गरेका छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार उनीहरुको कैदको सजाय माफी गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुने गरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन्।

rr

प्रकाशित: Sep 19, 2023| 18:17 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्