आइतबार, जेठ २४, २०८३

चट्याङ लागेर एकको मृत्यु, ९ जना घाइते

चट्याङ लागेर महाबु–३ का १६ वर्षीय किशोर दाहालको सोमबार बेलुकी मृत्यु भएको हो।
 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०
National life
Shivam cement

काठमाडौं– दैलेखको महाबु गाउँपालिका चट्याङ लागेर एकको मृत्यु र ९ जना घाइते भएका छन्। चट्याङ लागेर महाबु–३ का १६ वर्षीय किशोर दाहालको सोमबार बेलुकी मृत्यु भएको हो।

सोही गाउँपालिका–३ एक्लेसल्लोस्थित महादेव मन्दिरमा तीजको नाच हेरी फर्किंदै गर्दा चट्याङ लागेर घाइते भएका थिए। उनको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको हो।

चट्याङ लागेर सोही वडाका दाहालसहित १० जना चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपकसिंह विष्टले बताए।

प्रकाशित: Sep 19, 2023| 16:34 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्