आइतबार, जेठ २४, २०८३

सुनजस्तो धातु देखाई ठगी गर्ने गिरोह बालाजुबाट पक्राउ

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०
National life
Shivam cement

काठमाडौं- प्रहरीले सुनजस्तो धातु देखाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई बालाजु एरियाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रे तिमाल–१ घर भएका बिशुराम थपलिया, दोलखा विगु–५ घर भएका भिमशेन विक, काठमाडौं लाजिम्पाट बस्ने निरज महर्जन र सप्तरी इनरुवाका–८ का दीलिप कुमार चौधरी रहेका छन्।

टोलीले उनीहरूको साथबाट युपेङ्ग गोल्ड १ किलो फाइन गोल्ड ९९९.९ वाइ १८५२७० लेखिएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको हो।

प्रकाशित: Sep 17, 2023| 18:37 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्