शनिबार, असार १४, २०८२

बम पड्किएर पूर्व-पश्चिम राजमार्गमा भ्वाङ

 |  आइतबार, भदौ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

vianetvianet

दाङमा पूर्व-पश्चिम राजमार्गमा बम पड्किएर भ्वाङ परेको छ। शनिबार राति दाङको राप्ती सोनारी गाउँपालिका-९ ढकरी नजिकैको सडकमा बम पड्किएको हो।

द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको हुन सक्ने प्रहरीको अनुमान छ। कुनै क्षति भने भएको छैन। कसैले बम राखेको पनि देखिएको छैन।

 

प्रकाशित: Sep 17, 2023| 11:10 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्