बिहीबार, साउन ७, २०८३

गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

भरतपुर- चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन्। 

शनिवार साँझ  महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए। 
 

प्रकाशित: Sep 17, 2023| 09:18 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्