आइतबार, जेठ २४, २०८३

झुन्डिएको अवस्थामा महिला मृत फेला, हत्याको आशंका

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०
National life
Shivam cement

गोरखाको आरुघाट गाउँपालिका १ श्यामखेतमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ। लनम कान्छीका नामबाट परिचित महिला झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

प्रहरीले महिलाको हत्या भएको प्रारम्भिक अनुमान गरेको छ। महिलाको शरीरको तल्लो भागमा कपडा छैन भने कान च्यातिएको छ। उनले लगाएको गहना चोरी भएको हुन सक्ने अनुमान छ। ती महिला घरमा एक्लै बस्दै आएकी थिइन्। अविवाहित उनका दाजु घरभन्दा टाढा गोठमा रहेको बेला यो घटना भएको हो।
 

प्रकाशित: Sep 17, 2023| 06:07 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्