सोमबार, जेठ २५, २०८३

गैरीगाउँमा मध्य राति चार जनाको शव फेला

 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा चार जनाको शव फेला परेको छ।

National life

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको हो। घटना शुक्रबार मध्य राति १२ बजेतिर भएको अनुमान गरिएको छ।

मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन्। घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर र प्रहरी परिचालन गरिएको छ।

घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ। 

प्रकाशित: Sep 16, 2023| 07:31 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्