सोमबार, जेठ २५, २०८३

चट्याङ लागेर दैलेखमा एक महिलाको मृत्यु

 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०
National life
Shivam cement

दैलेख- दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए। चट्याङ लागेर  १६ जना घाइते भएका छन्। 

प्रकाशित: Sep 15, 2023| 09:28 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्