सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पुलमुनि फोहोर फाल्ने १९ जनालाई महानगरले तिरायो ५० हजार जरिमाना

पुलमुनि फोहोर फाल्ने १९ जनालाई महानगरले तिरायो ५० हजार जरिमाना

महानगरले वडा–३२ स्थित बालकुमारीमा रहेको अकासे पुलमुनि रातीको समय फोहोर फाल्ने १९ जनालाई नियन्त्रणमा लिएर ५० हजार ५ सय रुपैयाँ जरिमाना असुलेको हो।
 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०
National life
Shivam cement

काठमाडौं– काठमाडौं महानगरले रातीको समय पुलमुनि फोहोर फाल्ने १९ जनालाई जरिमाना तिराएको छ।

महानगरले वडा–३२ स्थित बालकुमारीमा रहेको अकासे पुलमुनि रातीको समय फोहोर फाल्ने १९ जनालाई नियन्त्रणमा लिएर ५० हजार ५ सय रुपैयाँ जरिमाना असुलेको हो।

स्थानीयको गुनासोपछि महानगर प्रहरीले सोमबार राती सो क्षेत्रमा छड्के अनुगमन गर्दा फोहोर फालिरहेका बेला उनीहरूलाई नियन्त्रणमा लिएर जरिमाना तिराएर छाडेको हो।

प्रकाशित: Sep 13, 2023| 11:35 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्