सोमबार, असार १६, २०८२

बेपत्ता भएको १६औं दिनमा भेटियो मेजर पण्डितको शव

 |  मंगलबार, भदौ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

vianetvianet

काठमाडौं- १६ दिनदेखि बेपत्ता डोल्पास्थित नन्दबक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय मेजर विमल पण्डितको शव त्रिपुराकोट नगरपालिका–५ मा पर्ने चिन्डे बगर भेरी नदीमा फेला परेको छ।

प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोल्पा ल्याइँदैछ।

‘इभिनिङ वाक जान्छु’ भनेर १० भदौमा हतार–हतार ब्यारेकबाट निस्किएका मेजरको आधा महिनापछि शव भेटिएको हो।

 

प्रकाशित: Sep 12, 2023| 17:37 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्