सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • वडाध्यक्ष मुकुन्दको निधनपछि महर्जनले पाए कार्यवाहकको जिम्मा

वडाध्यक्ष मुकुन्दको निधनपछि महर्जनले पाए कार्यवाहकको जिम्मा

आजै वडा समिति बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको हो।
 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०
National life
Shivam cement

काठमाडौं– काठमाडौं महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ। 

महानगरको आज भएको प्रमुखस्तरीय निर्णयबाट महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

आजै वडा समिति बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष सिफारिस गर्ने निर्णय भएको हो। वडाध्यक्ष मुकुन्द रिजालको गत २१ भदौमा निधन भएपछि अध्यक्ष पद रिक्त थियो।

प्रकाशित: Sep 12, 2023| 13:15 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्