सोमबार, जेठ २५, २०८३

एमाले मुख्यालय च्यासल लगियो दिवंगत नेम्वाङको पार्थिव शरीर  

आज स्व. नेम्वाङको पार्थिव शरीरलाई च्यासलमा श्रद्धाञ्जलीका लागि राखिनेछ।
 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०
National life
Shivam cement

काठमाडौं– संविधानसभाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट ललितपुरमा रहेको पार्टी मुख्यालय च्यासलमा लगिएको छ। आज स्व. नेम्वाङको पार्थिव शरीरलाई च्यासलमा श्रद्धाञ्जलीका लागि राखिनेछ।

एमाले संसदीय दलका उपनेतासमेत रहेका प्रतिनिधिसभा सांसद नेम्वाङको गए राती हृदयघातका कारण निधन भएको हो। नेम्वाङका छोराहरू विदेशमा रहेकाले फर्की आएपछि मात्रै अन्त्येष्टि नेम्वाङको अन्त्येष्टि हुनेछ।

स्व. नेम्वाङको सम्मानमा सरकारले राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ। अन्त्येष्टिका दिन बिदा दिने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रकाशित: Sep 12, 2023| 12:48 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्