सोमबार, जेठ २५, २०८३

प्रधानमन्त्री, सभामुख, एमाले अध्यक्ष शिक्षण अस्पतालमा

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०
National life
Shivam cement

संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।प

यसैगरी सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत अन्य एमालेका धेरै नेताहरु शिक्षण अस्पतालमा भेला भएका छन्।

नेम्वाङलाई सोमबार राति बालुवाटारस्थित निवासमा समस्या भएपछि शिक्षण अस्पताल गरिएको थियो। राति १ बजे अस्पताल पुर्याउन नपाउँदै उनको निधन भएको थियो।

प्रकाशित: Sep 12, 2023| 05:41 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्