बिहीबार, साउन ७, २०८३

करेसाबारीमा सीप सिक्दै विद्यार्थी

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ मा रहेको नवजागरण नमूना माविका विद्यार्थी विद्यालयमा रहेको करेसाबारीमा काम गर्दै। यस विद्यालका विद्यार्थीलाई अध्ययनसँगसँगै प्रयोगात्मक कक्षामा समेत संलग्न गराउने गरिएको छ। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस

प्रकाशित: Sep 12, 2023| 05:40 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्