शुक्रबार, साउन ८, २०८३

१६ वर्षे किशोरीलाई जबर्जस्ती गर्ने ६७ वर्षीय वृद्ध पक्राउ

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाको पाख्रिबास नगरपालिका-८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

तामाङले ती किशोरीलाई आइतबार दिउँसो डर त्रास देखाई आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: Sep 10, 2023| 12:41 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्