सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • घाइते सहमहामन्त्री यादवलाई भेट्न ट्रमा सेन्टर पुगे सभापति देउवा

घाइते सहमहामन्त्री यादवलाई भेट्न ट्रमा सेन्टर पुगे सभापति देउवा

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०
National life
Shivam cement

काठमाडौं- खुकुरी प्रहारबाट घाइते भएका पार्टीका सहमहामन्त्री महेन्द्र यादवलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर खेउवा ट्रमा सेन्टर पुगेका छन्।

यादवमाथि आज भृकुटीमण्डपमा खुकुरी प्रहार भएको थियो। रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा भाग लिएर बाहिरिँदै गर्दा एक व्यक्तिले उनीमाथि खुकुरी हानेका थिए। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिइसकेको छ।

 

प्रकाशित: Sep 06, 2023| 17:06 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्