आइतबार, वैशाख २७, २०८३

विद्यार्थीको कष्टकर यात्रा

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

National life

सुनसरीको इनरुवा–९ स्थित हेरा पब्लिक स्कुलका विद्यार्थी विद्यालयको भ्यानमा कोचिएर विद्यालय जाँदै।  सिट क्षमता भन्दा बढी  विद्यार्थी भ्यानमा बोक्दा विद्यार्थीले सास्ती बेहोर्नु परेको अभिभावक बताउँछन्। तस्बिर :नवीन गड्तौला/रासस

प्रकाशित: Sep 06, 2023| 05:02 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्