आइतबार, वैशाख २७, २०८३

चितवनकै स्वास्थ्य पूर्वाधारको यो हालत

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

National life

चितवनको माडी नगरपालिका–१ बरुवाका शिवनारायण महतो आफ्नै घरको गाडामा सुत्केरी बुहारीसहित परिवारका सदस्यलाई घर लैजाँदै। बुहारी सोनामती महतोलाई सुत्केरी बेथा लागेपछि आइतबार बिहान ५ बजे स्थानीय बरुवा स्वास्थ्य चौकीमा गडामा राखेर लैजाएका महतोले साँझ ५ बजे नातिनीसहित घर ल्याएका हुन्। तस्बिर : कृष्ण आचार्य/रासस

प्रकाशित: Sep 06, 2023| 05:50 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्