सोमबार, जेठ २५, २०८३

मिटरब्याजी सुजाता साहलाई जेल पठाउन अदालतको आदेश

जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०
National life
Shivam cement

काठमाडौं– सिरहा जिल्ला अदालतले मिटरब्याजी सुजाता साहलाई पुर्पक्षका लागि जेल पठाएको छ। जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजाता गत २४ साउनमा पक्राउ परेकी थिइन् ।

उनीमाथि रायसहित ९ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका छन्। सुजाताले सिरहामा लामो समयदेखि मिटरब्याजी धन्दा चलाउँदै आएको पीडितको दाबी छ।

प्रकाशित: Sep 04, 2023| 11:20 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्