मंगलबार, जेठ २६, २०८३

पेप्सीकोलामा चार सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०
National life
Shivam cement

काठमाडौंको पेप्सीकोला-काँडाघारी सडक खण्डमा एकसाथ चार सवारीसाधन दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

आज बिहान मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो।  दुर्घटनामा मोटरसाइकल चालक र स्कुटरको पछाडि सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा सशस्त्र प्रहरी सिनामंगलमा कार्यरत २५ वर्षीया उषा कार्की र सर्लाहीका २१ वर्षीय राज भट्टराई रहेको प्रहरीले जनाएको छ। उनीहरुको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित: Sep 03, 2023| 10:59 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्