मंगलबार, जेठ २६, २०८३

पेप्सीकोलामा बस पल्टिँदा १० जना घाइते

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०
National life
Shivam cement

काठमाडौं- पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिँदा कम्तीमा १० जना घाइते भएका छन्। बस पल्टेर स्कुटर र जिपमाथि परेको थियो।

घाइते भएकामध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर पुर्‍याइएको छ भने सामान्य घाइते भएकालाई भने पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ।
 
 

प्रकाशित: Sep 03, 2023| 08:58 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्