शुक्रबार, साउन ८, २०८३

रसुवागढीबाट एक किलो सुन बरामद

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

चीनसँगको उत्तरी नाका रसुवाबाट एक किलो सुनसहित एक महिला पक्राउन परेकी छन्। मितेरी पुलबाट उनी समातिएकी हुन्।

पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छन्। सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारका लागि रसुवा अस्पताल भर्ना गरिएको छ। 

प्रकाशित: Sep 03, 2023| 08:52 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्