शुक्रबार, साउन ८, २०८३

बुबा बने काठमाडौंका मेयर बालेन

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पिता बनेका छन्। मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन्।

विवाह गरेको पाँच वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन्।

प्रकाशित: Sep 03, 2023| 08:27 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्