मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सरकारलाई 'चोर' को संज्ञा दिँदै सिंहदरबारमा आगो लगाउने बालेनको चेतावनी 

सरकारलाई 'चोर' को संज्ञा दिँदै सिंहदरबारमा आगो लगाउने बालेनको चेतावनी 

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई 'चोर' को संज्ञा दिँदै सिंहदरबारमा नै आगो लगाउने चेतावनी दिएका छन्। 

National life

मेयर शाहले काठमाडौं महानगरपालिकाको गाडी रोकिएकोप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन् । 

उनले लेखेका छन्, 'आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।' 

महानगरपालिकाको मेयरले सरकारलाई चोरको संज्ञा दिनु गम्भीर विषय भए पनि उनले सामाजिक सञ्‍जाल फेसबुकबाट सिंहदरबारमा नै आगो लगाउने गैरजिम्मेवार अभिव्यक्ति दिएका छन्। 

Shivam cement

प्रकाशित: Sep 02, 2023| 21:31 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्