मंगलबार, जेठ २६, २०८३

तानसेनको गाईघाटमा जिप पल्टिँदा ६ जना घाइते

आज रुपन्देहीको सालझन्डीदेखि गुल्मी जाँदै गरेको बा१६च ४३७३ नम्बरको स्कार्पियो ब्रेक फेल भई दुर्घटनामा परेको हो।
 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०
National life
Shivam cement

काठमाडौं– पाल्पाको तानसेन नगरपालिका–१२ गाईघाटमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।  आज रुपन्देहीको सालझन्डीदेखि गुल्मी जाँदै गरेको बा१६च ४३७३ नम्बरको स्कार्पियो ब्रेक फेल भई दुर्घटनामा परेको हो।

घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको पाल्पा प्रहरीले बताएको छ। स्कार्पियो सडकदेखि एक सय मिटर तल खसेको थियो। 

तीन दिनअघि पनि जोर्तेमा स्कार्पियो जिपमाथि ढुंगासहितको पहिरो खस्दा चार जनाको मृत्यु भएको थियो।

प्रकाशित: Sep 02, 2023| 14:29 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्