मंगलबार, जेठ २६, २०८३

मकवानपुरमा भेटियो खप्परसहितको मानव कंकाल 

हेटौंडा उपमहानगर–१४ ड्राइभरडाँडा चुरियामाई झाडीमा खप्परसहितको मानव कंकाल फेला परेको प्रहरीको पुष्टि।
 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०
National life
Shivam cement

काठमाडौं– मकवानपुरको ड्राइभरडाँडा चुरियामाई झाडीमा मानव अस्थिपञ्जर कंकाल भेटिएको छ।

शुक्रबार हेटौंडा उपमहानगर–१४ ड्राइभरडाँडा चुरियामाई झाडीमा खप्परसहितको मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए।

मानव कंकालबारे आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ। स्थानीयले कंकाल देखेपछि प्रहरीलाई खबर सूचना दिएका थिए।

प्रकाशित: Sep 02, 2023| 12:25 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्