मंगलबार, जेठ २६, २०८३

अटो पल्टिँदा चालकको मृत्यु

धनगढी उपमहानगर–५ को तारानगरमा अटो दुर्घटना हुँदा ५० वर्षीय चालक गंगा केसीको मृत्यु भएको हो। 
 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०
National life
Shivam cement

काठमाडौं– धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शुुक्रबार बेलुकी धनगढी उपमहानगर–५ को तारानगरमा से१ह२८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा ५० वर्षीय चालक गंगा केसीको मृत्यु भएको हो। 

अटो अनियन्त्रित भएर पल्टिँदा घाइते केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शवगृहमा राखिएको ट्राफिक कार्यालयको भनाइ छ।

प्रकाशित: Sep 02, 2023| 12:05 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्