मंगलबार, जेठ २६, २०८३

नेपाल प्रहरीका १२० डिएसपीको सरूवा [सूचीसहित]

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

नेपाल प्रहरीका १२० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को एकैपटक सरूवा भएको छ। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले शुक्रबार एकैसाथ १२० जना डिएसपीको सरूवा गरेका हुन्।

National life

प्रहरी वृत्त महाराजगञ्जका डिएसपी अंगुर जिसीलाई काठमाडौं जिल्ला प्रहरी परिसरको काठमाडौं अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरूवा गरिएको छ। 

त्यहाँ प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखामा कार्यरत डिएसपी अमरबहादुर थापालाई पठाइएको छ।

त्यस्तै लागू औषध नियन्त्रण ब्युरो मानवस्रोत व्यवस्थापन शाखा कोटेश्वरमा कार्यरत डिएसपी अनन्त राम शर्मालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार सरूवा गरिएको छ।

हेर्नुस् पूरा सूची

Shivam cement

प्रकाशित: Sep 02, 2023| 07:18 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्