मंगलबार, जेठ २६, २०८३

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०
National life
Shivam cement

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। शाहलाई मुटुमा केही असहज भएपछि शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो।

पारसको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बुझिएको छ।

तर मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको बताइएको छ।

प्रकाशित: Sep 01, 2023| 21:21 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्