मंगलबार, जेठ २६, २०८३

बाल्टिनको पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

मृतक बालिका सारु घरको बाथरुममा भरिराखेको बाल्टिनको पानीमा डुबेकी थिइन्। 
 |  शुक्रबार, भदौ १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १५, २०८०
National life
Shivam cement

काठमाडौं– बाल्टिनको पानीमा डुबेर पाल्पामा एक बालिकाको ज्यान गएको छ।

पाल्पाको पूर्वखोला–२ घर भएकी हाल बगनासकाली–१, चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त सारुकी एक वर्षीया छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले बताएको हो। 

पानीमा डुबेपछि सास फेर्न नसकेकी उनको तानसेनस्थित मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए। मृतक बालिका सारु घरको बाथरुममा भरिराखेको बाल्टिनको पानीमा डुबेकी थिइन्।

प्रकाशित: Sep 01, 2023| 14:02 शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्